शैल

ना. [सं.]

  1. शिला भएको वा शिलाबाट बनेको; शिलासम्बन्धी।
  2. पहाड; पर्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)