शैव

वि. [सं.]

  1. शिवसम्बन्धी; शिवको।
  2. हिन्दुका मुख्य तीन (शैव, शाक्त, वैष्णव) सम्प्रदायमध्ये शिवलाई मान्ने सम्प्रदाय; शिवको उपासक; शिवभक्त।
  3. शिवपुराण।
  4. पाशुपत अस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)