शोक

ना. [सं.]

  1. स्वजन वा प्रिय व्यक्तिको मृत्यु वा वियोगमा हुने मानसिक कष्ट; मनको पिर; सुर्ता; चिन्ता।
  2. साहित्यमा करुणरस निसृत हुने स्थायी भाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)