शोकप्रस्ताव

ना.

  1. कुनै विशिष्ट व्यक्तिको निधन भएकोमा दुःख व्यक्त गर्दै सभा, समिति आदिले पारित गर्ने प्रस्ताव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)