शोकसन्देश

ना.

  1. शोकाकुल अवस्थामा शोकसन्तप्त व्यक्ति वा परिवारलाई दिइने वा पठाइने समवेदनाको सन्देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)