शोकातुर

वि. [सं.]

  1. शोकले ग्रस्त भएको; शोकाकुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)