शोण

वि. [सं.]

  1. गाढा रातो; लाल।
  2. रातो रङ; लाल।
  3. भारतको बिहार प्रान्तमा बग्ने तथा पटनानजिकै गङ्गामा मिल्ने एक नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)