शोषित
वि. [सं.]
- सुक्खा पारिएको; सुकाइएको।
- अनुचित रूपमा सोस्ने काम गरिएको; चुसिएको; शोषणमा परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)