शौरसेनी
ना. [सं.]
- प्राचीन समयमा भारतको शूरसेन (वर्तमान मथुरा र त्यसको छेउछाउ) देश वा प्रदेशमा बोलिने शिष्ट प्राकृत भाषा।
- शूरसेन देशको वा त्यहाँ चलेको; शूरसेनसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)