श्याम
वि. [सं.]
- कालो र निलो मिसाउँदा हुने रङको; हल्का कालो; कल्साउँदो; साँवलो।
- गाढा हरियो।
- कृष्ण।
- कालो रङ।
- बादल; मेघ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)