श्रमजीवी
वि.
- शारीरिक वा बौद्धिक श्रम गरेर अथवा कुनै किसिमको मजदुरीद्वारा जीवन निर्वाह गर्ने; श्रमद्वारा जीविका चलाउने।
- श्रम गर्ने व्यक्ति; श्रमिक।
- मजदुर; ज्यामी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)