श्रमिकना. [सं.]श्रम गर्ने व्यक्ति; मजदुर; ज्यामी।मेहनत गर्ने; श्रमी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)श्रमसङ्घ श्रमिक कल्याण कार्य