श्रवण

ना. [सं.]

  1. कथा, पुराण, प्रवचन आदि सुन्ने काम; शब्दग्रहण।
  2. सुन्ने ज्ञानको इन्द्रिय; कर्ण; कान।
  3. सत्ताइस नक्षत्रमध्ये बाइसौँ नक्षत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)