श्रावण

ना. [सं.]

  1. नेपाली वर्षको चौथो महिनाको नाम; असार र भदौका बिचमा पर्ने महिना।
  2. श्रवणेन्द्रियसम्बन्धी ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)