श्रीखण्ड
ना.
- बेलका जस्ता पात हुने, नीला गुच्छादार फूल फुल्ने र चुरो अति सुगन्धी हुने चन्दनको रुख वा काठ। (यसका सेतो, पहेँलो, रातो आदि भेद छन्। सेतो श्रीखण्ड औधी उत्तम मानिन्छ)। २. त्यसैको काठ घोटेको चन्दन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)