श्रीगदित

ना.

  1. अठार उपरूपकमध्ये एक तथा उदात्त नायकनायिकाको वर्णन गरिने, गर्भ र विमर्शसन्धि भएको; दृश्यकाव्य (एकाङ्की)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)