श्रीमान्
वि. [सं.]
- शोभा वा ऐश्वर्यले युक्त भएको; सौभाग्यशाली।
- पुरुषका नामको अगाडि लेखिने आदरसूचक शब्द।
- न्यायाधीश वा अन्य ठुलाबडालाई सम्बोधन गर्ने शब्द।
- पति; लोग्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)