श्रीसम्पत्ति

ना. [सं.]

  1. कसैको आफ्नो अधिकारभित्र रहेको सिरीखुरी सम्पत्ति; जायजेथा; सर्वस्व; लट्टीपट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)