श्रुत

वि. [सं.]

  1. ध्यान दिएर श्रवण गरिएको; सुनिएको।
  2. परापूर्वदेखि सुन्दै आएको; कहलिएको; विख्यात।
  3. सुन्ने विषय वा शास्त्र (वेद आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)