श्रुतिमधुर

वि.

  1. सुनिरहूँ जस्तो वा कानलाई मिठो र प्यारो लाग्ने; कर्णमधुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)