श्रेष्ठ
वि. [सं.]
- सबैभन्दा असल; उत्तम; बढिया; मुख्य।
- उमेरमा जेठो; वयोवृद्ध; गण्यमान्य।
- नेवार जातिको एउटा वर्ग वा थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)