श्रोत
ना. [सं.]
- कर्ण; कान।
- शरीरबाट मल बाहिर जाने इन्द्रिय।
- पानीको वेग; स्रोत।
- हात्तीको सुँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)