श्लेष्मान्तक

ना. [सं.]

  1. लप्सीको रुख।
  2. पशुपतिका वनको वरिपरिको जङ्गल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)