श्ववृत्ति

ना. [सं.]

  1. मालिकको इसारामा नाच्ने र उसको दयामा बाँच्ने कुकुरको जस्तो वृत्ति; आत्मगौरवलाई तिलाञ्जलि दिई अरूको निगाह वा अधीनमा रहने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)