श्वास
ना. [सं.]
- नाक वा मुखद्वारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु; सास।
- लामो वा छिटो रूपमा फेरिने सास; सुस्केरा।
- दमको रोगी; धम्की।
- ज्यान; प्राण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)