षट्कोण

वि.

  1. छ कुना परेको; छ कुने।
  2. सरस्वतीको प्रतीक छ कुने यन्त्रविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)