षट्पद

वि.

  1. छ खुट्टे (प्राणी)।
  2. भ्रमर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)