षाडव औडव

ना.

  1. आरोहमा षाडव र अवरोहमा औडव हुने एक राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)