षोडशी

ना. [सं.]

  1. सोह्र वर्षकी पट्ठी; मस्त तरुनी।
  2. दश महाविद्यामध्ये एक विद्या।
  3. सनातनीहरू मरेका एघारौँ दिनमा गरिने मासिकका निम्तिका सोह्रवटा श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)