सँगालो
ना.
- सँगालिएको कुरो वा वस्तु; सङ्कलन। (जस्तो- कथाको सँगालो, कविताको सँगालो, विचारको सँगालो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)