सँगाल्नु
स.क्रि. [सं. सङ्कलन+नु]
- कुनै कुरा जोगाएर राख्नु वा जम्मा गर्नु; सञ्चित गर्नु; साँच्नु।
- सङ्कलन गर्नु; बटुल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. सङ्कलन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)