सँगेल्नु

स.क्रि. [√ सँगाल्नु]

  1. सबैतिरबाट ल्याएर जम्मा गर्नु; जतनसाथ सँभालेर राख्नु; सँगेट्नु।
  2. कुनै वस्तु मिलाएर राख्नु; तह लाउनु।
  3. सञ्चित गर्नु; सँगाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)