सँभार्नु
स.क्रि. [सं. सम्भार]
- भत्कन, बिग्रन नदिनु; सुरक्षा वा रक्षा गर्नु।
- देख्दा राम्रो हुने पार्नु; सुन्दर वा झरिझुट्ट गर्नु; सिँगार्नु।
- तह लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. सम्भार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)