संज्ञावान्

वि.

  1. संज्ञाले युक्त; चेतना वा होस भएको।
  2. नाम भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)