संयोजन

ना. [सं.]

  1. दुई वा दुईभन्दा बढी तत्त्व मिल्ने वा जोरिने काम।
  2. कुनै कामकुराको ठिक चाँजोपाँजो; आयोजन।
  3. व्यवस्था; प्रबन्ध।
  4. कुनै एक वस्तुसँग अर्को वस्तुको मेल; मिलान; जोडाइ।
  5. मैथुन; सम्भोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)