संयोजित

वि. [सं.]

  1. संयोजन गरिएको; मिलाइएको।
  2. चाँजापाँचो ठिक गरिएको; आयोजित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)