संरक्षक
वि. [सं.]
- सुरक्षाको जिम्मा लिने; रक्षा वा बचाउ गर्ने।
- सह्यारसम्भार गर्ने; हेरचाह गर्ने।
- पालन-पोषणको अभिभारा लिने; आश्रयदाता।
- असमर्थ व्यक्ति वा सन्तानको पालनपोषण गर्ने व्यक्ति; अभिभावक।
- रखवाला।
- बालबालिकाको हेरचाह गर्ने व्यक्ति; धरालो; ददा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)