संरक्षण कर

ना.

  1. स्वदेशी उद्योग वा व्यापारव्यवसाय आदिमा बाहिरबाट आउने वस्तुको खराब प्रभाव नपरोस् भनी लगाइने कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)