संरक्षित

वि. [सं.]

  1. राम्ररी रक्षा गरिएको; जोगाएर राखेको; सुरक्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)