संरक्ष्य

वि. [सं.]

  1. राम्ररी रक्षा गरिरहनुपर्ने; संरक्षणीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)