संलेख
ना. [सं.]
- कानुनी वा अन्य कुनै कामकारबाईका बारेमा भएका प्रामाणिक बुँदा, बेहोरा आदि लेखिएको कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)