संवास

ना. [सं.]

  1. धेरै दिनको सँगैको बसाइ; सहवास; बसाउठी।
  2. सार्वजनिक रूपमा प्रयोग हुने पाटी, पौवा, धर्मशाला आदि; सार्वजनिक निवास।
  3. घर; गृह।
  4. सुवासित वस्तु; सुगन्ध।
  5. मैथुन; सम्भोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)