संविधानवाद

ना.

  1. संविधानलाई नै सर्वेसर्वा मान्ने राजनीतिक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)