संविधान परिषद्

ना.

  1. कुनै राष्ट्र, देश वा उच्च संस्थाको विधाननिर्माण गर्न गठन भएको समिति; संविधान बनाउने निर्वाचित प्रतिनिधिहरूको सभा; विधायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)