संविभाजन

ना. [सं.]

  1. कुनै वस्तुलाई अलगअलग पार्ने काम; अंश वा भाग लाउने काम।
  2. सम्बन्धित व्यक्तिहरूमा भएका दायित्व, दोष, गुण आदि तत्त्वलाई बाँडफाँड गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)