संवेद्य

वि. [सं.]

  1. संवेदना हुने वा भएको; संवेदनशील; अनुभवगम्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)