संवैधानिक
वि. [सं.]
- संविधानले निर्देश गरेअनुसारको; संविधानमा आधारित वा संविधानद्वारा सुरक्षित र व्यवस्थित; संविधान-अनुकूलको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)