संवैधानिक राजतन्त्र

ना.

  1. संविधाले दिएका सीमित अधिकारमा रही नेतृत्व दिने राजा भएको देशको शासनव्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)