संशुद्ध

वि. [सं.]

  1. राम्ररी सफा पारिएको; विशुद्ध; पवित्र।
  2. संशोधन गरिएको; शुद्ध पारिएको; संशोधित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)