संशोधक
वि. [सं.]
- संशोधन गर्ने; भुल वा त्रुटि सच्याउने; शुद्ध पार्ने।
- संस्कार गर्ने।
- ऋण फर्छ्याउने।
- संशोधन गर्ने व्यक्ति; प्रस्तावहरूका सुझाउ वा संशोधनको प्रस्तुतकर्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)